01
Photo Select
आफ्नो face स्पष्ट देखिने selfie वा photo select गर्नुहोस्।
आफ्नो clear selfie वा face photo select गर्नुहोस्। हाम्रो face engine ले archive भित्रको सबैभन्दा मिल्दो photo खोजेर देखाउँछ।
अगाडिबाट स्पष्ट देखिएको, धेरै blur नभएको photo प्रयोग गर्नुहोस्।
आफ्नो face स्पष्ट देखिने selfie वा photo select गर्नुहोस्।
Python face engine ले prepared face database सँग compare गर्छ।
सबैभन्दा नजिकको matching archive photo result मा देखाइन्छ।